हल्का रमाइलो

बुडा बुडि कार मा बिहेमा जाँदै थिय बाटो मा चक्का पन्चर भयो।बुडा बाहिर निस्केर अर्को चक्का फेर्न लायो।बुडि भित्र बसेर गन गन गर्न थाली।हेरेर चलाउन जान्दैन ।ढुङ्गा मै चडाय छ कि कुन्निकस्तो ड्राइभर हो कुन्नी लाइसेन्स कस्ले दियो होला?बुडि साथ मा हुंदा पनि रफ चलाउंछपक्कै यता उता केटिलाइ हेरेको हुनु पर्छयौटा काम ठिक संग गर्ने होइनआफू लाई कति हतार भै सक्योअर्को चक्का पनि ठिक छ कि नाइसोचेको थिय बिहे मा पहिला नै पुगेर गहना र साडी सबैलाइ देखाम भनेरअब त सिन्दुर हाली सके पछि मात्रै पुगिन्छ होलातिम्लाइ त मेरो खुसी सहि नसक्नु हुन्छबडो अचम्म को मान्छे छौअघि बाट बोलेको बोलेइ छु जवाफ दिने होइनकेही नबोल बहिरो बनेर बसमेरो त खप्पर नै यस्तो तिमी जस्तो बुडो पायतेतिकै मा यौटा मान्छे साइकल मा आयो र बुडा लाईदाइ म केही मद्दत गरौ भनेर सोध्योतब बुडा ले भन्योभाइ एक छिन मेरो बुडि संग बोलेर टाइम पास गर न म ढुक्क ले चक्का फेर्छु//////HAHAHA

Comments

Popular posts from this blog

hahahaaha

HAHAHAHAHA