hahahaaha
तपाइँ हरु लाइ थाहा छ अमेरिका मा SUPERMAN हुनु को रहस्य चाही हाम्रो राजेश हमाल दाइ को कमाल ले गर्दा हो /हीहीही /
धेरै वर्ष अगाडी को कुरा को जुन बेला राजेश दाइ संग एउटा एउटा निकै पुरानो UNDERWARE (कटु ) थियो त्यो कटु दिनरात फिल्म खेल्ने बेलामा लगाएर गुण्डा हरु लाई पिट्ने बल आउथियो अनि त्यो कटु राजेश दाई ले लगभग ५ वर्ष लगाउनु भएछ राजेश दाई को मनपर्ने कटु भएको ले हराउछ कि भनेर खोल्नु हुदैन थियो ५ बर्ष पछि राजेश दाई ले कटु (UNDERWARE ) धुन पर्ला भनेर धुएर सुकाउन खोज्दा अचानक खतरनाक हावा हुरी नेपाल मा आयेछ अनि बिचरा राजेश दाई को मनपर्ने कटु उडाएर अमेरिका मा पुगेछ त्यहाँ को एकजना एकदमै गरिब मान्छे ले त्यो कटु भेटेछ अनि त्यो गरिब केटा संग कटु किन्न नि पैसा नभाको ले त्यो कटु लायेछ अनि लाउन साथ त्यो मान्छे उड्न थालेछ /अमेरिका मा मान्छे हरु SUPERMAN भनेर प्रसंसा गर्छन तर त्यो superman हुनुमा हाम्रो राजेश दाइ को कटु को कमाल हो /हाहाहा ////नेपाली को कटु मा पनि पावर भएको ले अमेरिका को सामान्य गरिब मान्छे SUPERMAN बनेको हो /हाहाहा
Comments
Post a Comment