HAHAHAHAHA
मूर्ख सग दैब पनि डराउछ।--------------बाबा आज मलाई एउटा केटा हेर्न आउदै छ।छोरीले आफ्ना अभिभावक लाई सुनाइन् ।छोरीले कुरा गरेको केहिछिन पछि एक्जना केटा चुइगम चपाउदै आइपुग्यो।केटीको बाउ लाई हुनेवाला त्यो ज्वाइको गतिविधि मन परेन,केटीको बाउ:-झोक्किदै तिमिलाइ आफुभन्दा ठुलो को इज्जत गर्नु पर्छ भन्ने थाहा छैन ?केटा :होइन बुवा हिजो अलि धेरै भयछ,गन्ध नआवस भनेर चुइगम खायको नि।बाउ:अझ रिसाउदै छ्या तिमी रक्सी पनि खान्छौ?केटा :हजुर !केसिनोमा जुवा खेल्न जादामात्र।बाउ:जुवा तास पनि???कति समय भयो खेल्न थालेको ?केटा :जेल बाट छुटेपछी खेल्न थालेको हो।बाउ:झर्किदै हे भगवान तिमी जेल पनि परेको थियोे किन नि?केटा : ज्यानमारा केसमा।बाउ: रिसले आगो हुँदै किन मारेको त?केटा : त्यो मान्छे ले आफ्नो छोरी मलाई दियन त्येसैलेबाउ: डराउदै,हजुर ज्वाइसाब तपाइलाइ मेरो आशिर्वाद छ।म मेरो छोरी तपाइँलाई दिन तयार छु
Comments
Post a Comment