Posts

Showing posts from March, 2017

hahahaaha

एकदिन रकेट र पिलेन को दुख को कुरा हुदै थियो / पिलेन =तिमि त म भन्दा भाइ पर्छौ तैपनि तिमि नै म भन्दा माथि उड्न सक्छौ अनि तिमि नै चर्चामा छौ मेरो पेट भित्र त जस्तो मान्छे नि चढेर हैरान पार्छन /तिम्रो मा त सब बैज्ञानिक मात्र चद्छन तिमि त भाग्यमानी छौ है / रकेट =<हल्का रुदै > तिम्लाई केथा मेरो बेथा जब तिम्रो चाकमा पनि आगो लाग्छ अनि थाहा पाउछौ म किन त्यति माथि सम्म उड्न सकेको हो //////// हाहाहाह्हा

hahahaaha

तपाइँ हरु लाइ थाहा छ अमेरिका मा SUPERMAN हुनु को रहस्य चाही हाम्रो राजेश हमाल दाइ को कमाल ले गर्दा हो /हीहीही / धेरै वर्ष अगाडी को कुरा को जुन बेला राजेश दाइ संग एउटा एउटा निकै पुरानो UNDERWARE (कटु ) थियो त्यो कटु दिनरात फिल्म खेल्ने बेलामा लगाएर गुण्डा हरु लाई पिट्ने बल आउथियो अनि त्यो कटु राजेश दाई ले लगभग ५ वर्ष लगाउनु भएछ राजेश दाई को मनपर्ने कटु भएको ले हराउछ कि भनेर खोल्नु हुदैन थियो ५ बर्ष पछि राजेश दाई ले कटु (UNDERWARE ) धुन पर्ला भनेर धुएर सुकाउन खोज्दा अचानक ख तरनाक हावा हुरी नेपाल मा आयेछ अनि बिचरा राजेश दाई को मनपर्ने कटु उडाएर अमेरिका मा पुगेछ त्यहाँ को एकजना एकदमै गरिब मान्छे ले त्यो कटु भेटेछ अनि त्यो गरिब केटा संग कटु किन्न नि पैसा नभाको ले त्यो कटु लायेछ अनि लाउन साथ त्यो मान्छे उड्न थालेछ /अमेरिका मा मान्छे हरु SUPERMAN भनेर प्रसंसा गर्छन तर त्यो superman हुनुमा हाम्रो राजेश दाइ को कटु को कमाल हो /हाहाहा ////नेपाली को कटु मा पनि पावर भएको ले अमेरिका को सामान्य गरिब मान्छे SUPERMAN बनेको हो /हाहाहा

HAHAHAHAHAAHA

एक जना पत्रकार ले गाउँ मा गएर एक जना बाख्रा पाल्नी सेरे संग अन्तरबार्ता लिनेे क्रममापत्रकार :तपाईं संग कति वटा बाख्रा छन??सेरे::2 वटा ( कालो र सेतो)पत्रकार: तपाईं ले बाख्रा लाई के खुलाउनु हुन्छ?सेरे: कालो लाई कि सेतो लाई?,?पत्रकार :कालो लाई ,,,,,,सेरे:: घाँसपत्रकार :अनि सेतो लाई?????सेरे:: सेतो लाईनि घासपत्रकार : तपाईं ले यो बाख्रा लाई कहाँ राख्नु हुन्छ???सेरे:: कालो लाई कि सेतो लाई????पत्रकार :: कालो लाई,,,,,,सेरे:: खोर मा ,,,,पत्रकार :: अनि सेतो लाई ????सेरे :: सेतो लाई नि खोर मा( पत्रकार रिसाउदै)तपाईं ले दुई वटा लाई एउटै गर्नी भए किन कालो लाई कि सेतो लाई भनेर सोधनु भको????सेरे:: किनकी कालो बाख्रा मेरो होपत्रकार ::अनि सेतो ?????सेरे: सेतो पनि मेरै हो ,,,,,,,,(पत्रकार ठाम को ठाम बेहोस)

HAHAHAHAHA

मूर्ख सग दैब पनि डराउछ।--------------बाबा आज मलाई एउटा केटा हेर्न आउदै छ।छोरीले आफ्ना अभिभावक लाई सुनाइन् ।छोरीले कुरा गरेको केहिछिन पछि एक्जना केटा चुइगम चपाउदै आइपुग्यो।केटीको बाउ लाई हुनेवाला त्यो ज्वाइको गतिविधि मन परेन,केटीको बाउ:-झोक्किदै तिमिलाइ आफुभन्दा ठुलो को इज्जत गर्नु पर्छ भन्ने थाहा छैन ?केटा :होइन बुवा हिजो अलि धेरै भयछ,गन्ध नआवस भनेर चुइगम खायको नि।बाउ:अझ रिसाउदै छ्या तिमी रक्सी पनि खान्छौ?केटा :हजुर !केसिनोमा जुवा खेल्न जादामात्र।बाउ:जुवा तास पनि???कति समय भयो खेल्न थालेको ?केटा :जेल बाट छुटेपछी खेल्न थालेको हो।बाउ:झर्किदै हे भगवान तिमी जेल पनि परेको थियोे किन नि?केटा : ज्यानमारा केसमा।बाउ: रिसले आगो हुँदै किन मारेको त?केटा : त्यो मान्छे ले आफ्नो छोरी मलाई दियन त्येसैलेबाउ: डराउदै,हजुर ज्वाइसाब तपाइलाइ मेरो आशिर्वाद छ।म मेरो छोरी तपाइँलाई दिन तयार छु

हल्का रमाइलो

बुडा बुडि कार मा बिहेमा जाँदै थिय बाटो मा चक्का पन्चर भयो।बुडा बाहिर निस्केर अर्को चक्का फेर्न लायो।बुडि भित्र बसेर गन गन गर्न थाली।हेरेर चलाउन जान्दैन ।ढुङ्गा मै चडाय छ कि कुन्निकस्तो ड्राइभर हो कुन्नी लाइसेन्स कस्ले दियो होला?बुडि साथ मा हुंदा पनि रफ चलाउंछपक्कै यता उता केटिलाइ हेरेको हुनु पर्छयौटा काम ठिक संग गर्ने होइनआफू लाई कति हतार भै सक्योअर्को चक्का पनि ठिक छ कि नाइसोचेको थिय बिहे मा पहिला नै पुगेर गहना र साडी सबैलाइ देखाम भनेरअब त सिन्दुर हाली सके पछि मात्रै पुगिन्छ होलातिम्लाइ त मेरो खुसी सहि नसक्नु हुन्छबडो अचम्म को मान्छे छौअघि बाट बोलेको बोलेइ छु जवाफ दिने होइनकेही नबोल बहिरो बनेर बसमेरो त खप्पर नै यस्तो तिमी जस्तो बुडो पायतेतिकै मा यौटा मान्छे साइकल मा आयो र बुडा लाईदाइ म केही मद्दत गरौ भनेर सोध्योतब बुडा ले भन्योभाइ एक छिन मेरो बुडि संग बोलेर टाइम पास गर न म ढुक्क ले चक्का फेर्छु//////HAHAHA