HAHAHAHAHAAHA
एक जना पत्रकार ले गाउँ मा गएर एक जना बाख्रा पाल्नी सेरे संग अन्तरबार्ता लिनेे क्रममापत्रकार :तपाईं संग कति वटा बाख्रा छन??सेरे::2 वटा ( कालो र सेतो)पत्रकार: तपाईं ले बाख्रा लाई के खुलाउनु हुन्छ?सेरे: कालो लाई कि सेतो लाई?,?पत्रकार :कालो लाई ,,,,,,सेरे:: घाँसपत्रकार :अनि सेतो लाई?????सेरे:: सेतो लाईनि घासपत्रकार : तपाईं ले यो बाख्रा लाई कहाँ राख्नु हुन्छ???सेरे:: कालो लाई कि सेतो लाई????पत्रकार :: कालो लाई,,,,,,सेरे:: खोर मा ,,,,पत्रकार :: अनि सेतो लाई ????सेरे :: सेतो लाई नि खोर मा( पत्रकार रिसाउदै)तपाईं ले दुई वटा लाई एउटै गर्नी भए किन कालो लाई कि सेतो लाई भनेर सोधनु भको????सेरे:: किनकी कालो बाख्रा मेरो होपत्रकार ::अनि सेतो ?????सेरे: सेतो पनि मेरै हो ,,,,,,,,(पत्रकार ठाम को ठाम बेहोस)
Comments
Post a Comment